ट्राफिक

बाँकेमा ३१ हजार १५९ सवारी साधन कारबाहीमा

यो आ.वमा बाँकेमा ३१ हजार १५९ सवारी साधनलाई कारबाहीमा परेका छन् । जसबाट दुई करोड ४४ लाख जरिवाना संकलन भएको

उपत्यकामा नयाँ लाइसेन्सको आवेदन तीन सातादेखि बन्द

काठमाडौं उपत्यकाका प्रयोगात्मक परीक्षा लिने चारैवटा ट्रायल सेन्टर बन्द भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन तीन सातादेखि बन्द छ ।

यातायात कार्यालयबाट दुईजना दलाल पक्राउ

लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई दलाललाई रौतहट गौरको ट्रायल सेन्टरबाट प्रहरीले पक्राउ गरेको छ

‘एडीटीटी’ प्रविधिले लाइसेन्स ट्रायलमा हुने सेटिङ रोकिने दाबी  

काठमाडौँ : ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक) प्रविधिले ट्रायलमा हुने गरेको सेटिङ रोक्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ  ।