समाचार

विद्युतीय गाडीको अतिरिक्त कर बारे ईयू र चीनबीच वार्ता शुरु

युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि

पहाड काटेर बनाइएको बाटो

तनहुँको ऋषिङ गाउँपालिका-८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पुग्न सकिन्छ।  तस्बिर :

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र, स्थानीयवासी खुसी

बनियानी- झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा  करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो

कैलालीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, एकजना घाइते

धनगढी- कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।  सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३

श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान सफल

काठमाडौँ- श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान सफल भएको छ । आज बिहान काठमाडौँबाट भरतपुर उडान भएको हो । उपप्रधान तथा

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु 

सर्लाही- बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ- पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ- आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर