ब्यानर न्युज

विमान दुर्घटनाको इतिहास : ६५ बर्षमा ५९ जहाज दुर्घटना, ४०७…

६५ वर्षको अवधिमा नेपालमा आन्तरिकतर्फ ५९ वटा विमान दुर्घटना भइसकेका छन्। बुधबारबाहेकका दुर्घटनामा मात्रै ३ सय ८९ जनाको ज्यान गइसकेको

प्राधिकरणले भन्यो- उड्नेबित्तिकै जहाज दाहिनेतिर मोडिँदा दुर्घटना भयाे

नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भएको जनाएको छ । प्राधिकरणको खोज

सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एकजना घाइते

काठमाडौं- नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ ।

UPDATE : जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

काठमाडौं- सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन्

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना

 काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक-पटक अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा पर्ने

बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाइएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे

यातायात बुलेटिन ०८ साउन २०८१

दुईदिन देखि अवरुद्ध यातायात व्यवस्था विभागको सर्भर बन्यो,हजारौँ सेवाग्राहीको भीडयातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरूमा दुई दिनसम्म सर्भर नचल्दा हजारौँ सेवाग्राहीले

यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरूमा सेवाग्राहीले पाउने सास्ती उस्तै छ । दुई दिनसम्म सर्भर नचल्दा हजारौँ सेवाग्राहीले सास्ती भोगे ।

त्रिशूलीमै बिलायो जितेन्द्रको सपना

गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान