सानेपामा भयानक दुर्घटना, एकजनाको मृत्यु


  प्रकाशित मिति : २०८२ बैशाख १९ गते, ३:२०

बैशाख १९,शुक्रबार सानेपामा भयानक दुर्घटना भएको छ। दुर्घटनामा परी बाइकमा सवार अन्दाजी ४० वर्षीय महिलाको ज्यान गएको छ ।

ना ६ ख ४६२४ नम्बरको ट्रकमा पछाडिबाट आएको ग प ३, ०४२३ नम्बरको बाइक ठोकिँदा बाइकको पछाडि बस्ने अन्दाजी ४० वर्षीय महिलाको निधन भएको थियो । दुर्घटनाको कारण र मृत्यु हुनेको पहिचान भने खुलिसकेको छैन। प्रहरीले ट्रक चालक र बाइक चालकलाई नियन्त्रणमा लिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।