Tag: पदमार्ग

प्रतिकूल मौसमका कारण नौ पदयात्रीको मृत्यु

उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ) ले हिजो पाँच शव फेला पारेपछि घटनास्थलबाट थप चार शव फेला पारेको छ