सडक

मर्चवारमा बहुउद्देशीय सडक निर्माण

लुम्बिनी- रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ। लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी

पहाड काटेर बनाइएको बाटो

तनहुँको ऋषिङ गाउँपालिका-८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पुग्न सकिन्छ।  तस्बिर :

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र, स्थानीयवासी खुसी

बनियानी- झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा  करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो

पहिरोले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ- गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१, दलालमा आज

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ- आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर

खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध, एउटा टेलर पुरियो

सिन्धुली- मध्य पहाडी लोक मार्गअन्तर्गत खुर्कोट-घुर्मी सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेँसी नजिकको अक्करेभिर,

उपत्यकामा नयाँ लाइसेन्सको आवेदन तीन सातादेखि बन्द

काठमाडौं उपत्यकाका प्रयोगात्मक परीक्षा लिने चारैवटा ट्रायल सेन्टर बन्द भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन तीन सातादेखि बन्द छ ।

यातायात कार्यालयबाट दुईजना दलाल पक्राउ

लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई दलाललाई रौतहट गौरको ट्रायल सेन्टरबाट प्रहरीले पक्राउ गरेको छ

‘एडीटीटी’ प्रविधिले लाइसेन्स ट्रायलमा हुने सेटिङ रोकिने दाबी  

काठमाडौँ : ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक) प्रविधिले ट्रायलमा हुने गरेको सेटिङ रोक्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ  ।