हवाई यातायात

मन्थलीमा रोकिएका पर्यटकलाई सोलुखुम्बु लान थालियो

चार दिनदेखि मन्थली-लुक्ला उडान नहुँदा रामेछापको मन्थलीमा रोकिएका पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा

नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको

इञ्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस जहाज एउटा

२४ कात्तिकदेखि भैरहवामा जजिरा साताको तीन दिन नियमित उड्ने

जजिरा एयरवेजले कुवेतबाट भैरहवा सिधा उडानका लागि टिकट खुला गरेको जनाएको छ । २४ कात्तिक (९ नोभेम्बर) देखि साताको तीन

दशैंमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

बडादशैंको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल

एक हजार बढी पर्यटक दुई दिनदेखि मन्थलीमा रोकिए

सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन्। काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट

हुम्लाबाट पुनः हवाई उडान

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । यहाँ दसैँको अघिल्लो

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै,…

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज

‘विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन