सवारी साधन

यातायात कार्यालयबाट दुईजना दलाल पक्राउ

लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई दलाललाई रौतहट गौरको ट्रायल सेन्टरबाट प्रहरीले पक्राउ गरेको छ

‘एडीटीटी’ प्रविधिले लाइसेन्स ट्रायलमा हुने सेटिङ रोकिने दाबी  

काठमाडौँ : ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक) प्रविधिले ट्रायलमा हुने गरेको सेटिङ रोक्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ  ।