रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नं छ बनुवा घुम्ती हुँदै कर्मिडांडा जोडने सडक स्तर उन्नति निर्माणकार्य हुदै । आर्थिक बर्षको अन्त्य अन्त्यमा आएर सडकको स्तर उन्नति थालीएको हो ।
विभिन्न स्थानमा सडकको अवस्था नाजुक छ । पानि पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने भएकाले सर्वसाधरणले सास्ति खेपिरहनु पर्ने अवस्था छ । बर्षै पिछे सडकको लागि भनेर बजेट भने विनियोजन हुन्छ तर सडकको स्थिति भने बर्सौँ देखि उस्तै नै छ । यहि परिपाठिले आम नागरिकले कहिले सम्म असुविधा भोग्नुपर्ने हो त्यसको भने यकिन समय छैन ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







