बैशाख २२,ट्याक्टर अनियन्त्रित भई दुर्घटनाहुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
रोल्पा, परिवर्तन गाउँपालिका-३ बागमारास्थित सडकमा दुईखोलीबाट बागमारातर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक दाङ घर भएका २९ वर्षीय खिम बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







