रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने


  प्रकाशित मिति : २०८२ बैशाख १९ गते, ४:४०

बैशाख १९,राष्ट्रपति रामचन्द्र पौडेलले रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने घोषणा गरेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने छ । उत्पादन र लागत घटाउन दिगो पूर्वाधार विकास गरिनेछ,’ उनले भने,‘अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमन मा जोड दिइने छ ।’

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।