शनिबार आएको बाढी -पहिरोले विभिन्न ठाउँमा रहेका मुख्य राजमार्गहरू अझै खुल्न सकेका छैनन्।काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरूद्ध छन्।
अधिकांस बागमती प्रदेशका राजमार्गहरू अवरूद्ध छन्। बिपी राजमार्गमा विभिन्न ठाउँमा पहिरोका कारण अवरूद्ध छन्।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







