महाकवि देवकोटाको आज ११७औँ जन्मजयन्ती


  प्रकाशित मिति : २०८२ कार्तिक ३ गते, १:४३

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।विसं २०१६ मा शिक्षामन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषय बनाउनुका साथै वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।