चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ। विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ आइबार नेपाल तेक्वान्दो संघले गरेको हो। नेपाली टोलीले चीनको उक्सीमा अक्टुबर २४ देखि ३० तारिखसम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४)मा सहभागीता जनाउँदै छ। नोभेम्बर २ देखि ४ तारिखसम्म चीनको उक्सीमा सञ्चालन हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्योलेन्स (जी २)मा नेपाली टोलीले सहभागिता जनाउन लागेको हो।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







