शुक्रबार र शनिबारको अविरल वर्षाले पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी, बिपी राजमार्गसम्म पूर्ण रुपमा बन्द भएका हुन् । नेपाल प्रहरीका अनुसार मदन भण्डारी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अहिले कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ ल्हामु सडक, अरनिको रामार्ग बिपी राजमार्ग, कान्ति लोकपथ, कुलेखानी सिस्नेरी को दक्षिणकाली काठमाडौं खण्ड अहिले अवरुद्ध छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







