बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध मुख्य राजमार्गहरू हेर्नुहोस सूची


  प्रकाशित मिति : २०८२ अशोज ७ गते, १:१४

बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । कोशी राजमार्ग, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पृथ्वी लोकमार्ग तथा नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ।नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा ती राजमार्गमा अवरोध हुँदा यात्रुहरू अलपत्र परेका छन् । सोमबार १२:२० बजेसम्म यी सडकहरू अवरुद्ध बनेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।