पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो । डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारि दिएको छ ।मध्यपहाडी लोकमार्ग स्थित खुकोर्टबाट कटारी जाने सडक पनि ३ ठाउँमा अवरुद्ध भएको थियो । सो सडक पुन संचालनमा आएको समेत कार्यालयले जनाएको छ ।सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका थिए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







