ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा


  प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते, २:१९

असारको पहिलो सातादेखि ग्वार्को फ्लाइओभरबाट सवारीसाधन चल्ने भएको छ ।ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । असारको पहिलो सातादेखि फ्लाइओभरबाट सवारीसाधन चलाउन मिल्ने गरी अहिले तयारी भइरहेको छ भने कालोपत्रे, लाइट जडान र रङ लगाउने कामहरू पनि धमाधम भइरहेको छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।