सुनसरीको कोशी ब्यारेज र भान्टावारी सडक खण्डको बिच भागमा मालवाहक सवारीसाधन अनियन्त्रित भई दुर्घटना भएको छ । कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







