एकता भए सबै संभव छ,एकता भएन भने यहि हेपिन्छ यहि चेपिन्छ : हरि डल्लाकोटी 


  प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते, ११:२९

जेठ ९,नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति द्वारा नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका नवर्निवाचित पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै पुर्व रोराङ गाँउपालिकाका अध्यक्ष एवंम् नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका प्रमुख सल्लाहकार हरि डल्लाकोटीले एकता र अपनत्व कायम गरेमा मात्र गन्तव्यमा पुग्न सकिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै डल्लाकोटीले मान्य ले ल्याएर स्याउ बेज्दै छ, ज्ञानेन्द्र शाहि ले स्याउ बेच्दै हुनुहुन्थ्यो उहाले भन्नुभयो । बोकेर ल्याएर बेच्ने दिन गयो गाडि घरघर मा पुग्यो र यो विकास यहि हेभी इक्युपमेन्टले नै गरेको उहाले बताउनु भयो ।

एकता भए सबै संभव छ । एकता भएन भने यहि हेपिन्छ यहि चेपिन्छ । एकता होस र कुनै दिन हेभी इक्युपमेन्ट व्यवसायी संघ,महासंघ को आफ्नै भवन भएको देख्न पाउँ भन्ने आफ्नो इच्क्षा रहेको उहाले बताउनु भयो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।