बैशाख ३१,नेकपा एमालेका सांसद महेश बस्नेतले आन्तरिक उडान गर्ने निजी हवाई जहाजले यात्रुलाई भेडा बाख्रा जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले आधा घण्टाको उडानका लागि ४ घण्टासम्म कुराउने गरेको आरोप लगाए । हवाई जहाजले यात्रुलाई सम्मान नगरेको र यात्रुहरूको समयलाई ख्याल नगरेको आरोप बस्नेतको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







