प्रेश युनियनले लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट सुरुवातको लागि आज प्रेश मिट गरेको छ ।
बिजुलिबजार कार्निभलमा नेपाल प्रेश युनियनले अध्यक्ष शिभ लम्सालको नेत्रीत्वमा पत्रकार संमेलन गरेको हो । नेपालकै इतिहासमा पहिलोपटक प्रेश युनियनले लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट गर्न लागेको हो ।

नागरिक समृद्धि र नेपालका लागी समाजका हरेक पक्षलाइ उजागर गर्दै बहुआयामिक परिर्वतन र समाजको रुपान्तरणमा केहि योगदान पुर्र्याउन सकिन्छ भन्ने हेतुले प्रेश युनियनले लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट आयोजन गर्न लागेको हो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







