मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


  प्रकाशित मिति : २०८२ बैशाख २२ गते, ४:४१

बैशाख २२,कालिकोट, खाडाचक्र नगरपालिका-३ ताडीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

क.प्र.०२-००२ प ५८७६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको छ । आइतबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्म हुँदै थप उपचारको लागि सुर्खेत कालागाउँतर्फ लैजाने क्रममा बाटोमै सोमबार बिहान मृत्यु हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।