बैशाख १८
“तेस्रो रष्ट्रिय महाधिवेशन बाट वर्तमान अवस्थामा रहेका आतायात क्षेत्रका समस्या सहित १३ बुधे प्रस्ताव पास गरेको र त्यो विशेस प्रस्तावलाइ प्रकृया गत रुपमा आतायात क्षेत्रमा रहेका तिन वटा संगठन नेपाल लोेकतान्त्रिक आतायात व्यवसाहि संघ, नेपाल लोेकतान्त्रिक आतायात व्यवसाहि संघठन र नेपाल आतायात संघठन संगको सहकार्यमा एकता वद्ध रुपमा अगाडि बढाउनेछौं”
“महाधिवेशन सम्पन्न हुंदै गर्दा खेरी आतायात व्यवसाहिको संघ संस्था नविकरणको ७ महिनादेखि गृहमन्त्रीको टेवल वरिपरी घुमेको छ” : डेगनाथ गौतम
बाकि भिडियो मा:
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







