स्वीकृति नलिई सडक खन्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना


  प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते, ८:५९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाँडी गाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारवाही गरेको छ ।

महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडी गाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो । 

उक्त सडक खन्ने रोशन रेग्मीलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको नगर प्रहरी बलले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।