‘क्याल्कुलेटर र हेयर ट्रिमर’ बोकेका ट्रक नियन्त्रणमा


  प्रकाशित मिति : २०८१ माघ २८ गते, १२:०२

प्रहरीले एक करोड ९५ लाख मूल्य पर्ने ‘साइन्टिफिक क्याल्कुलेटर र हेयर ट्रिमर’ बोकेका तीनवटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्साल बिलबीजकभन्दा बढी मूल्यका ती सामान बोकेका ट्रकलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

वीरगञ्जबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा वीरगञ्ज महानगर–१४ स्थित गण्डकचोकबाट बा१ख ९९०९, ना६ख ५४९१ र ना६ख ६३९७ नंको मालवाहक ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको उहाँले जानकारी दिनुभयो

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।