सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ।
यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको हो।
विभागले यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि भएको छ।
https://drive.google.com/file/d/1dZ930t5azI0zz1t3e357XU4FzGX2fRO4/preview
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






