सवारी चालकको चाबी खोस्ने कार्यविरुद्धको रिटमा कारण देखाऊ आदेश


  प्रकाशित मिति : २०८१ कार्तिक २५ गते, ९:४९

ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश टंकप्रसाद गुरुङ्गको एकल इजलासले आइतबार उक्त आदेश गरेको हो ।

अदालतले मंसिर ३ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैरकानुनी भन्दै विवेक चौधरीले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।