कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







