त्रिभुवन विमानस्थलमा अवतरण भएको एउटा जहाजमा बम रहेको हल्लापछि प्रहरीले सर्च थालेको छ ।
विमानस्थलमा उडान र अवतरण दुवै हाललाई बन्द गरिएको छ । भिस्ताराको जहाजलाई छुट्टै राखेर प्रहरीले सर्च गरिरहेको विमानस्थल स्रोतले बतायो । बम रहेको भए पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






