कास्की अदालत आसपासका क्षेत्रमा सवारी आवागमन निषेध


  प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, १२:३६

 कास्की अदालत आसपासका क्षेत्रमा सवारी आवागमन निषेध गरिएको छ ।

अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन निषेध गरिएको छ ।

सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका लामिछानेलाई केहीबेरमा जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ ।लामिछानेका समर्थक तथा अन्य व्यक्तिहरूको पनि सवारी चल्न नदिने प्रहरीको तयारी छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।