सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध


  प्रकाशित मिति : २०८१ अशोज २७ गते, ९:०८

सुक्खा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको ४९ किलोमा हिजो बेलुका पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोले धुलिखेल–पाँचखाल खण्डमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेका प्रहरी उपरिक्षक बसुन्धरा खड्काका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।