आगलागीबाट मोटरसाइकल जलेर नष्ट


  प्रकाशित मिति : २०८१ अशोज ४ गते, १२:००

पोखरा महानगरपालिका-५ फिर्केपुलदेखि पर्स्याङ जाने बाटोमा ग.२० प ३७२३ नम्बरको मोटरसाइकलमा बिहीबार बेलुकी आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।