काठमाडौंबाट चितवनको भरतपुरका लागि उडान तालिका रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो। तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थलले बताएको छ।
जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’ मा रोकेर यात्रुहरूलाई ओरालिएको विमानस्थल बुद्ध एयरले जनाएको छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







