‘नाडा अटो शो २०२४’( मोटरसाईकल फोटो फिचर)


  प्रकाशित मिति : २०८१ भदौ १३ गते, १०:०७

नाडा अटो सो २०२४ यहीँ भदौैँ ११ गतेबाट सुरु भएको छ । भदौ ११ गतेबाट १६ गतेसम्म सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भैरहेको १६औँ संस्करणको नाडा अटो सो मा ८० प्रतिशत विद्युतीय गाडीहरु रहेका छन् । उक्त सो मा १९ दुई पाङ्ग्रे ब्रान्डहरू पनि रहेका छन् । हेर्नुहोस नाडा अटो सो २०२४ मा राखिएका दुई पाङ्ग विभिन्न ब्रान्डका मोटरसाईकलहरु

सबै तस्विर विशाल अधिकारी र रवि श्रेष्ठ

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।