नाडा अटो सो २०२४ यहीँ भदौैँ ११ गतेबाट सुरु भएको छ । भदौ ११ गतेबाट १६ गतेसम्म सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भैरहेको १६औँ संस्करणको नाडा अटो सो मा ८० प्रतिशत विद्युतीय गाडीहरु रहेका छन् । उक्त सो मा टाटा, हुन्डाई, बीवाईडी, नीटा, फोटोन, एक्सपेङ, एमजी लगायत कम्पनीहरुले आफ्नो सवारीहरु प्रदर्शनीमा राखेका छन् । हेर्नुहोस सवारीहरुको तस्विर
- सबै तस्विर विशाल अधिकारी














यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






