सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश –०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको ट्रक दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो ।
ट्रक मोहनपुर पुलबाट तल खस्दा चालक राईको ट्रकभित्रै च्यापिएर घटनास्थलमा नै मृत्यु भएको चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







