समस्या आएपछि काठमाडौँ फर्कियो पोखरा उडेको बुद्धको जहाज  


  प्रकाशित मिति : २०८१ साउन १८ गते, ६:३०

काठमाडौँ- काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौँ फकिएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौँमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

काठमाडौँबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्धको जहाज काठमाडौँमा नै फर्किएको हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।